८ आश्विन २०८३, बिहिबार | September 24, 2026

थपिए नेपालमा २५०८ नयाँ कोरोना संक्रमित, १७ जनाको थप मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९२७९ पीसीआर परीक्षण भएकोमा २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही समयमा २२६४ जना कोरोना मुक्त भएकाछन् भने २४ घण्टामा नेपालमा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । नेपालमा शनिबार सम्ममा १ लाख ७० हजार ७४३ जनामा संक्रमण पुष्टि हुँदा १ लाख ३१ हजार २२२ जना कोरोना मुक्त भईसकेका छन् । देशमा ९३७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : २६ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने