१३ श्रावण २०८३, बुधबार | July 29, 2026

रुपन्देहीमा १ जना कोरोना संक्रमितको मृत्यु



रुपन्देही । रुपन्देहीमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुष  रहेका छन् ।

उनलाई कात्तिक २० गते कोरोना पुष्टि भएका उनलाई २१ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १ : ०७ बजे

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न