९ बैशाख २०८३, बुधबार | April 22, 2026

२४ घण्टामा ४६९ कोरोना संक्रमित थपिए, ५५५ जना संक्रमणमुक्त



काठमाडौं । मंगलबार देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २८७ जनामा गरिएको परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको हो । यीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४२२ जनामा संक्रमण देखिएको छ । बाँकी एन्टिजेन परीक्षण गर्दा संक्रमिण पुष्टि भएका हुन् ।

संक्रमित हुनेको तुलनामा निको हुनेको संख्या आज पनि बढी छ । मन्त्रालयका अनुसार मंगलबार ५५५ जना निको भएका छन् । २४ घण्टाको बीचमा ११ जनाको मृत्यु भएको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ३१ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका