१८ पुस २०८२, शुक्रबार | January 2, 2026

२४ घण्टामा थप ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार अपरान्ह सार्वजनिक पछिल्लो तथ्यांकअनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये दुई हजार ३०८ पीसीआर परीक्षण गर्दा ३०५ जनामा र दुई हजार ५२१ एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टाको बीचमा ३०२ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

 

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : २७ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी