३० बैशाख २०८३, बुधबार | May 13, 2026

नेपालमा थपिए ८४८ नयाँ कोरोना संक्रमित, एकजनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशैभरीका ल्यावहरुमा परीक्षण गरिएको पीसीआर र एन्टिजेन परीक्षमा ८४८ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५६१९ नमुना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो । २७२२ पीसीआर र २८९७ एन्टिजेन परीक्षण गर्दा पीसीआरमा ३९९ र एन्टिजेनमा ४४९ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

सोही अवधिमा एकजनाको मृत्यु भएको र ६२६ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : २६ बजे

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ । तनहुँको देवघाट गाउँपालिका(४ मा १२६ मेगावाट क्षमताको तल्लो

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई