१९ पुस २०८२, शनिबार | January 3, 2026

कोरोना अपडेट : ६२३ जना कोरोना संक्रमित थपिए, ४८७ जना संक्रमणमुक्त



काठमाडौं । शुक्रबार थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षण गर्दा ६२३ जनालाई संक्रमण देखिएको हो । यसमध्ये, पीसीआरबाट गरिएको परीक्षणबाट २४६ जनालाई संक्रमण देखिएको थियो भने एन्टिजेनमार्फत गरिएको परीक्षणबाट ३७७ जनामा संक्रमण देखिएको थियो ।

आज थपिएकासहित देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । जसमध्‍ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, १९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा छन् । ६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमण सुरु भएयता हालसम्म कुल संक्रमितको संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ४ : ४१ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी