१० श्रावण २०८३, आइतबार | July 27, 2026

काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप



काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समर्थक र एमाले निकट युवा संघका कार्यकर्ताबीच झडप भएको छ ।

प्रशासनले प्रसाईं समर्थंकहरुका लागि तोकेको प्रदर्शनस्थलमा युवा संघका कार्यकर्ताहरु पुगेपछि झडप भएको हो ।

प्रसाईं समुहका व्यक्तिहरुले युवा संघका कार्यकर्तामाथि ढुंगामुढा प्रहार गरेका छन् । त्यसपछि दुईपक्षीय झडप सुरु भएको थियो । दुईपक्षबीचको झडपका कारण त्यहाँको अवस्था तनाबपूर्ण बनेको छ ।

प्रहरीले माइकिङ गर्दै दुबै पक्षलाई संममित हुन र आआफ्नो प्रदर्शन स्थलमा जान निर्देशन दिएको छ ।

 

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १२ : २९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले