४ पुस २०८२, शुक्रबार | December 19, 2025

दुर्गा प्रसाईको आन्दोलनमा राप्रपाको समर्थन !



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलनलाई आन्दोलन स्थलमै पुगेर स्थल पुगेर राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले समर्थन जनाएका छन् ।

राप्रपाका सांसद् तथा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताए ।

ज्ञानेन्द्र शाही आन्दोलनमा सहभागी भएपनि आधिकारीकरुपमा राप्रपाको बैठक बसेर प्रसाईको आन्दोलनलाई समर्थन गर्ने निर्णय नगरिएको राप्रपाका एक नेताले बताए । समर्थनको विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने मुख खोलेका छैनन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : ०१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा