३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

शहरी क्षेत्रमा अपेक्षाकृत मत नआएकोमा एमाले गम्भीर



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले शहरी क्षेत्रमा अपेक्षा अनुरुप मत प्राप्त नभएको समीक्षा गरेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गर्दै शहरी क्षेत्रमा अपेक्षा अनुरुप मत प्राप्त नभएको ठहर गरेको हो ।

सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै निर्वाचनको परिणामलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ ।

बैठकपछि सञ्चाचरकर्मीहरुसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उप निर्वाचनको परिणामलाई एमालेले गम्भीरतापूवर्क लिएको बताए । उनले काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा अपेक्षा गरे अनुरुप मत प्राप्त नभएको बताउँदै मत परिणामप्रति एमाले गम्भीर भएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : २४ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम