२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा हाजिर गराउन आदेश जारी गरेको छ।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। प्रसाईंका छोराले आफ्ना बाबु «गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दर्ता गरेका थिए ।

२४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिँदै इजलासले प्रसाईंलाई किन तथा कस्तो आधारमा थुनामा राखिएको हो भन्ने कारण पेस गर्न समेत सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

प्रसाईंलाई सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरी टोलीले मध्यराति भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ५ : १० बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात