१७ पुस २०८२, बिहिबार | January 1, 2026

नेपालमा एकै दिन ४५७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौं । पछिल्लो चरणमा फैलिन थालेको कोरोना संक्रमणमध्ये सोमबार सबैभन्दा धेरै जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार पनि थप एक जनाको मृत्‍यु भएको छ ।

४ हजार ६५१ जनाको परीक्षण गरिएकोमा ४५७ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित बढ्दै गएसँगै भाइरसका सक्रिय संक्रमितको संख्या पनि बढेर १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

 

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ३६ बजे

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको