२४ श्रावण २०८३, आइतबार | August 10, 2026

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश



काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको र अस्पतालबाट सिधै काठमाडौं जिल्ला अदालत ल्याइएको हो ।

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराधको अभियोगमा प्रसाई विरुद्ध प्रहरीले ४ दिन अगाडी पक्राउको पुर्जी लिएको थियो । ४ दिन देखि ढोका थुनेर बसेका उनलाई आज अपरान्ह प्रहरीले भक्तपुर स्थित घर भित्रै प्रवेश गरेर पक्राउ गरेको गियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ५३ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता