२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलको देविनगरमा आफ्नै रेष्टुरेन्ट भित्र झुन्डिएको अवस्थामा फेला परे बलबहादुर



बुटवल । बुटवलको देविनगरमा रेष्टुरेन्ट संचालन गर्दै आएका रेष्टुरेन्ट संचालक आफ्नै रेष्टुरेन्ट भित्र झुण्डिएको अवस्थामा फेला परेका छन् ।

देविनगरको भूपु सैनिक क्लव नजिकै रहेको राईजिङ स्टार रेष्टुरेन्ट एण्ड सेकुवा कर्णरका संचालक आफ्नै रेष्टुरेन्ट भित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । बाग्लुङ घर भई बुटवलमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका ४५ वर्षिय बल बहादुर पांडेमगर राती ८ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको आफन्त आएपछि मात्र शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी ठगबहादुर केसीले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १० : ०४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय