३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

प्रभु बैंकद्वारा सरकारको कोरोना कोषमा पुन: १ करोड ३९ लाख सहयोग

काठमाडौं । निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक प्रभु बैंकले कोरोना रोकथामका लागि सरकारी कोषमा पुन: रकम जम्मा गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अर्थमन्त्री खतिवडालाई…