६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोभिड-१९ का कारण भैरहवा भन्सार राजस्वको लक्ष्य प्राप्त गर्न असफल

भैरहवा । कोभिड १९ को नकारात्मक प्रभाव मानव जीवनसँगै राजश्व असुलीमा पनि देखिएको छ । हरेक वर्ष लक्ष्य भन्दा बढी भन्सार राजश्व उठाउने रुपन्देहीको भैरहवा भन्सारले गत आर्थिक वर्षमा भने भन्सार विभागले दिएको लक्ष्य समेत हासिल गर्न नसकेको पाईएको छ । विभागले भन्सार कार्यालय भैरहवालाई आर्थिक बर्ष २०७६/०७७ मा १ खर्व ६ अर्व ८९ लाख…