बुटवल । विपक्षी गठबन्धनको बहिस्कार पछि आईतबार स्थगित भएर आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा संसद सचिवालयमा सूचना टाँस गर्दै प्रदेशसभाको दशौं बैठक १८ दिनको लागि स्थगित गरिएको छ । आइतबारको प्रदेश सभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो । आज…