९ पुस २०८२, बुधबार | December 25, 2025

‘प्रतिगमनको मतियार’ गण्डकी सरकार अपदस्त गरेकोमा जनमोर्चाद्वारा सन्तोष व्यक्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाल प्रतिगमनको मतियार बनेको गण्डकी प्रदेश सरकार अपदस्त गर्न सफलता मिलेकोमा सन्तोष व्यक्त गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको जनाएका हुन् । सरकार हटाउन विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष…