पोखरा । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी छिन् । प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समयभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्न सक्ने आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी हुन् । धारा १६८ (३) अनुसारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उपधारा ४ अनुसार विश्वासको मत प्राप्त गर्न…