१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ गतेदेखि निरन्तर सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्नेभएको छ । प्रधानन्यायाधीस नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको छ । सार ९ गतेदेखि सांसदहरुको रिटलाई प्राथमिकतामा राखेर…