१० पुस २०८२, बिहिबार | December 25, 2025

नव नियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा सात जना मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सात जना मन्त्रीहरुलाई सपथ दिलाएकी छिन् । यस्तै एक राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले सपथ दिलाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो…