१० पुस २०८२, बिहिबार | December 25, 2025

गण्डकीका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले आज प्रदेशसभालाई पत्र पठाउँदै यही जेठ २७ गते विश्वासको मत लिने जानकारी गराएका छन् । गत वैशाख २९ गते संसदमा ठूलो दलको हैसियतमा गुरुङले मुख्यमन्त्रीमा पुनः नियुक्ति पाएका थिए । नियुक्तिको ३० दिनभित्र संसदमा अनिवार्य रुपमा विश्वासको मत…