५ पुस २०८२, शनिबार | December 20, 2025

रामेश्वर थापाको घरमा ओली-नेपाल वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ । काठमाडौंको बुढानिलकण्ठ चपलीस्थित अन्नपूर्णपोष्ट दैनिकका सञ्चालक रामेश्वर थापाको घरमा भेटवार्ता भएको हो । एमाले पार्टीभित्रको विवाद सांसदहरुको सामुहिक राजीनामाको अवस्थामा पुग्दै गरेको बेलामा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । एमालेको नेपाल खनाल…