काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न दलहरुलाई आह्वान गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समयसीमा तोकी जारी गरेको वक्तव्य प्रति बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले यस्तो आग्रह गरेका हुन् । उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री…