१५ असार २०८३, सोमबार | June 29, 2026

ओलीले संविधानमाथि ‘कु’ गरे, राष्ट्रपति ‘मतियार’, असंवैधानिक कदमको प्रतिवाद गर्छौ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेस नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर हुन नसक्ने चुनावका भड्खालोतिर देशलाई लैजान खोजिएको आरोप लगाएका छन् । काँग्रेसद्वारा आयोजित विरोध प्रदर्शनको पूर्वसन्धामा नेता थापाले भिडियो सन्देश जारी गर्दै बैशाखमा चुनाव हुन नसक्ने जिकिर गरेका छन् । थापाले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काँग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका…