२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

छनोटसमेत नभएको चीनले बिश्वकपवाट यसरी कमायो अर्बौं डलर

काठमाडौं । आइतवार राती स्पेनले खेल जीतेसँगै फिफा विश्वकप २०२६ सकिएको छ । यद्यपि चीन यस विश्वकपका लागि छनोट हुन असफल रहेको थियो । अचम्मको कुरा, यो प्रतियोगिताबाट सबैभन्दा बढी आर्थिक लाभ लिने देश भने उत्तरी छिमेकी मुलुक चीन बनेको छ । यस वर्षको फिफा विश्वकपबाट धेरै चिनियाँ कम्पनीहरूले भारी नाफा कमाएका छन्। यी कम्पनीहरूले…