७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रियसभामा जसपा सांसदद्वारा सात वटा अध्यादेश अस्वीकारको सूचना दर्ता

काठमाडौं । राष्ट्रियसभामा जनता समाजवादी पार्टी जसपाका दुई सांसदले सरकारले ल्याएका विभिन्न सातवटा अध्यादेश अस्वीकारको सूचना दर्ता गरेका छन् । जसपाका सांसद मृगेन्द्रकुमार सिंह र प्रमिला कुमारीले संसद सचिवालयमा राष्ट्रियसभा नियमावली नियम ८९ बमोजिम शुक्रबा अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गरेका हुन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारले विभिन्न अध्यादेशहरु दर्ता गराएको थियो । जसपाका सांसदहरुले…