७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी नहुने

काठमाडौं । एमालेको संस्थापन पक्षले २०७५ जेठ २ गतेको संरचना भन्दै डाकेको शुक्रबारको बैठकमा नेकपा एमालेको नेपाल पक्ष नजाने भएको छ । नेपालपक्षको आज बसेको कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको हो । बिहीबार बसेको स्थायी कमिटी बैठकमा बैठकमा सहभागी नहुने बिषयमा सर्वसम्मत निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । बैठकले पार्टी एकताका…