४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा प्रचण्ड-नेपाल पक्षको यस्तो छ तेस्रो चरणको आन्दोलन (तालिकासहित)

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नेकपाले आज पत्रकार सम्मेलन आयोजना गरी तेस्रो चरणको आन्दोलन घोषणा गरेका हो । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनका विरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए । आन्दोलनका कार्यक्रमअनुसार, फागुन ५ देखि १२ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन लगायतको विरोध कार्यक्रम,…