काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदमको बिरोधमा एकै स्वर भएर पनि संगै आन्दोलनमा जान नसकेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्ड, जनता समाजबादी पार्टी(जसपा) संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई र कांग्रेस परिष्ठ नेता रामचन्द्र पौडेल एउटै मञ्चमा भने उभिने भएका छन् । मुद्दा मिलेर पनि सहकार्य गर्न नसकेका तीन नेतालाई एउटै मञ्चमा उभ्याउने…