२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सभामुख र निर्वाचन आयोग विरुद्ध एमालेको रिट न्यायाधीस मीरा खड्काको इजलासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीस मीरा खड्काको एकल इजालसमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । बुधबार दर्ता भएको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । एमाले अध्यक्ष ओलीले वारेसमार्फत सभामुख र आयोग विरुद्ध रिट…