५ बैशाख २०८३, शनिबार | April 19, 2026

नयाँ सरकार गठनका राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदै, गठबन्धन सरकार बन्न ‘मुस्किल’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नसकेपछि २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन् । नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरूबीच…