१ पुस २०८२, मंगलबार | December 16, 2025

मंसिर १६ गते पुनः बस्ने गरी नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरुभएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । अबको बैठकमा दुवै प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘दुबै प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गतेका लागि अर्को बैठक तय…