काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र तिब्र विवाद चलिरहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेट भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट अध्यक्ष ओलीले नेपालसँग छलफल गरेका हुन् । छलफलका लागि ओलीले…