२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

सकियो नेकपा सचिवालयको अनौपचारीक बैठक, सामूहिकरुपमा भेटेर ओलीलाई बैठक बोलाउन आह्वान गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको अनौपचारिक बैठकले औपचारीक बैठकका बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डको एकल आह्वानको बैशठकमा सहभागि ५ जना सचिवालय सदस्यको नेकपा मुख्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले पार्टीको औपचारीक बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय…