२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रदेश ५ ले अपरान्ह ४ बजे सम्ममा स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी पाउने !

बुटवल । मंगलबार अपरान्ह ४ बजेभित्र प्रदेश नम्बर ५ को नाम फेरिएर लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र तोकिने लगभग पक्कापक्की भएको छ । नेकपाका सांसदहरुले कम्युनिष्ट पार्टीको अनुशासन र पार्टी प्रतिको निष्ठाका आधारमा ह्वीपको विपक्षमा नजाने निश्कर्ष निकालेसँगै प्रदेश सरकारले प्रस्ताव गरे अनुसार प्रदेशको नाम र स्थायी राजधानी तोकिने निश्चित प्रायः भएको…