काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले निकै फराकिलो अन्तरसहित अग्रता लिइरहेकी छिन् । मतगणनाको प्रारम्भिक चरणबाटै अग्रता लिइरहेकी रञ्जुले मतगणना बढ्दै जाँदा प्रतिस्पर्धी उम्मेदवारहरूमाथि उल्लेखनीय अग्रता बनाएकी छन्। कुल २० हजार ४८८ मत गणना हुँदा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन्। उनी आफ्नो निकटम प्रतिस्पर्धी कांग्रेसका…