१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस-एमालेका शीर्ष नेताहरु नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सहभागी नहुने भएका छन् । रास्वपाले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई बैठकमा सहभागी हुन निमन्त्रणा गरेको थियो। तर, कांग्रेस र एमालेका शीर्ष नेतृत्व बैठकमा नआउने भएका…