काठमाडौ । तीन दिन अघि चार आनाकाे मसला भन्ने गीत सार्वजनिक गरेकाे चपली हाइट-३ फिल्म टिमले आज अपरान्ह टिजर सार्वजनिक गरेकाे छ । निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई अर्जुन कुमार फिल्मस्ले निर्माण गरेको हो । यस अघि ‘चार…