१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

एक हजार क्लबमा पठान

काठमाडौं । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ । सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ । गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले…