१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बालुवाटारमा संवैधानिक परिषद् बैठक, प्रधानन्यायाधीस र राष्ट्रियसभा अध्यक्ष सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठक बसेको छ । आइतबार बिहान बसेको बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यहरु प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी छन् । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले भने असंवैधानिक तबरले परिषद् बैठक बोलाइएको भन्दै बहिस्कार गरेका छन् ।…