१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोरोना शिकार कञ्चनपुरका दुई शिक्षक, अक्सिजन सहितको एम्बुलेन्स नपाउँदा शिक्षकको मृत्यु

कञ्चनपुर । कोरोना महामारी तिव्र रुपमा अघि बढिरहेका बेला अक्सिजन सहितको एम्बुलेन्स नपाएर कञ्चानपुरका २ शिक्षकाको मृत्यु भएको छ । कोरोना संक्रमितले कञ्चनपुरको महाकाली र कैलालीको सेती अस्पताल भरिभराउ भएपछि अक्सिजन बिनाको एम्बुलेन्समा अन्यत्र लैजाने क्रममा ती शिक्षकको मृत्यु भएको हो । माहाकाली र कैलालीका सबै कोरोना अस्पतालहरु भरिभराउ भएपछि थप संक्रतिकले उपचार गर्ने स्थान…