१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इलाका प्रहरी कार्यालय बुटवलको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ बाट दुई घण्टामै दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत शनिबार राति करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको छ । कालिकापथ क्षेत्रमा केन्द्रित भई सञ्चालन गरिएको उक्त अभियान राति ९ बजेदेखि सुरु गरिएको थियो । विशेषगरी चर्को आवाज निकाल्ने, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई लक्षित गर्दै अभियान…