१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

प्रेस चौतारी नेपाल, रुपन्देही परमानन्द खरेल स्मृती पत्रकारीता पुरस्कारका लागि सम्झौता

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही र स्वर्गीय परमानन्द खरेलका परिवार बीच पत्रकारीता पुरस्कार स्थापनाका लागि सम्झौता भएको छ । नेकपा एमाले रुपन्देहीका तत्कालिन प्रचार विभाग प्रमुख स्वर्गीय परमानन्द खरेलको स्मृतीमा प्रेस चौतारी रुपन्देहीले स्थापना गर्न लागेको जनपक्षिय पत्रकारीता पुरस्कारका लागि सम्झौता भएको हो । पुरस्कारका कोष स्थापनाका लागि स्वर्गीय परमानन्द खरेलको तर्फबाट स्वर्गीय खरेलकी…