२० मंसिर २०८२, शनिबार | December 6, 2025

खजुरा गाँउपालिकाको बजेट सर्वसम्मत पारित

खजुरा । कुल बजेटको ७० प्रतिशत बजेट वडाहरुलाई दामासाहीले बितरण गर्दै बाँकेको खजुरा गाँउपालिकाको आव २०८२/८३ को बजेट पारित भएको छ । गाउँसभाको बैठकमा पालिका अध्यक्ष मन्जु मल्लले प्रस्ताव गरेको ८५ करोड ७२ लाख ३१ हजारको अनुमानित आय ब्यय गाँउसभाबाट सर्वसम्मतथ पारित भएको हो । आज बसेको सभाको बैठकमा प्रस्तावित बजेटको ७० प्रतिशत दामासाहि र…