१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्जमा आज मनाईयो गाईजात्रा, १६ मृतकको घरबाट संयुक्त सापारु जात्रा (फोटोफिचर)

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आज गाइजात्रा पर्व मनाईएको छ । नेवाः समुदायको पुरानो संस्था नेवाः पुच बाँकेको मुख्य आयोजनामा नेपालगन्जमा आज सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो । नेवाः पुचको आयोजना, नेवाः दये दबुको सह आयोजना र बाँकेमा क्रियाशील १० वटा नेवाः गुठीको सहकार्यमा संयुक्तरुपमा सापारु जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र…