बुटवल । रुपन्देहीका दुग्ध व्यवसायीहरुले जिल्लामा गुणस्तरिय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दुधको गुणस्तरको विषयमा पटक पटक विभिन्न निकायमा कुरा उठेको भन्दै उनीहरुले दुधको गुणस्तर कायम राख्न, गुणस्तरिय दुध विक्रि गर्ने सप्लायर्स, सहकारी वा व्यवसायी जो भएपनि कानुनी दायरामा ल्याउन माग गरेका हुन । रुपन्देही डेरी व्यवसायी समितिद्धारा बुटवलमा आयोजना गरेको ‘दुध तथा…