७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्जका मेयर विष्टले शनिबार सरकारी गाडी नचढ्ने, महिनाको १ गते ईन्धनयुक्त गाडी प्रयोग नगर्न नगरबासीलाई आग्रह

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार सरकारी गाडी नचढ्ने नीतिलाई कार्यान्वयनमा ल्याएका छन् । अविरल वर्षले जलमग्न भएको नेपालगन्जका बिभिन्न टोलहरुमा स्कुटीमा चढेर पुगेका नगरप्रमुख विष्टले शनिबार सरकारी गाडी प्रयोग नगर्ने घोषणालाई कार्यान्वयनमा ल्याएका हुन् । वर्षाका कारण ढल थुनिएर जलमग्न भएका टोलहरुमा मेयर विष्ट आफ्नै स्वकीय सचिव सुबोध वर्माको स्कुटी पछाडि…