बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै श्रावणी मेला तथा जलार्पण कार्यक्रम सुरु भएको छ । साउन १३ गतेदेखि भदौ ७ गतेसम्म विभिन्न पवित्र धार्मिक स्थलबाट जल ल्याई सिद्धबाबा मन्दिरमा अर्पण गर्ने कार्यक्रम सञ्चालन हुने भएको छ । सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष अरविन्द्र पाण्डेका अनुसार यस वर्ष बुधबार सिद्धसरोवर (भूतखोला)बाट जल…