२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सनराईजको अनाथलाई सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवल सनराईजले अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तरगत सुनौलो घरको सहयोगमा सिर्जनशिल सस्था नेपालका सडक बालबालिकालाई शनिबार खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । सडक बालबालिकाहरुलाई ट्रान्जिट होम संचालन गर्दै आएको संस्थालाई सहयोग सामग्री हस्तान्तरण गर्दै लायन्स ईन्टरनेश्नल ३२५ बि २ का पास्ट…