भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले जिल्लाका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेका विपद/ प्रकोप व्यवस्थापन कोषमा ५ लाख बढी सहयोग गरेको छ । संघले नगद र चेकमार्फत तथा खाद्यान्न सामाग्री गरी ५ लाख ४९ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो । संघले प्रदेश ५ सरकारद्धारा…